
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र हिमशिखर बहुमुखी क्याम्पसको आयोजनामा यस क्याम्पसले जलवायु परिवर्तन न्युनीकरण र अनुकुलन विषयक १ दिने कार्यशाला गोष्ठी तथा सेमिनार संचालन गरिएको थियो । सो कार्यक्रमको सभाअध्यक्षता क्याम्पस प्रमुख धनसिंह खड्का,प्रमुख अतिथि ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीका डिन विमललाल कर्ण र विशेष अतिथि भेरीगंगा ११ का वडा सदस्य श्री अम्मर चन्दले आतिथ्यता ग्रहण गर्नुभएको थियो भने फोकल पर्सन श्री वालकृष्ण वि.सी.ले कार्यक्रम संचालन गर्नूभएको थियो साथै प्रमुख प्रशिक्षकका रुपमा लक्ष्मी कार्की रहनु भएको थियो साथै कार्यक्रममा विभिन्न शिक्षकहरु,सरोकारवाल,विद्यार्थीहरु रहनु भएको थियो ।
2083-01-20 | Lokendra Acharya
2083-01-01 | 2083-01-01
2082-09-22 | क्याम्पस प्रशासन
2082-09-06 | क्याम्पस प्रशासन
2082-08-28 | क्याम्पस प्रशासन