हिमशिखर बहुमुखी क्याम्पस

भेरीगंगा,११ सुर्खेत

वार्षिक प्रगति प्रतिवेदन

 यस समारोहका सभाध्यक्ष्य महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू,आमन्त्रित अतिथिज्यूहरु,क्याम्पस सभाका सदस्यज्युहरु,क्याम्पस संचालन समितिका संस्थापक सदस्यहरु तथा वर्तमान सञ्चालक समितिका सदस्यज्युहरु, यस क्याम्पस सेवा क्षेत्रभित्रका माध्यामिक तह व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकज्युहरु साथै  अभिभावक,शिक्षक,कर्मचारी तथा विद्यार्थी एव्म उपस्थित अन्य महानुभावहरु सबैमा यस क्याम्पसको तर्फबाट हार्दिक स्वागत सहित अभिनन्दन व्यक्त गर्दछु र यस क्याम्पसको १२ औ क्याम्पस सभाको आर्थिक भौतिक तथा शैक्षिक प्रतिवेदन तपाईहरु समक्ष पेस गर्दछु ।
     
    दुरदराजमा रहेका विद्यार्थीहरु अध्ययनको लागि २०६९ सालमा स्थापना भई शिक्षाशास्त्रबाट सुरुवात गरी २०७० सालमा व्यवस्थापन संकाय संचालन गर्दे आईरहेको यस क्याम्पसले १२ औ वर्ष पार गर्दा विभिन्न वाधा अर्चना झेल्दै आएता पनि आफ्नो शैक्षिक क्षेत्रलाई अवल बनाई विद्यार्थीहरु माझ गुणस्तर शिक्षा प्रदान गर्दे उनिहरुलाई राष्ट्रि निर्माणमा टेवा पु¥याउदै आईरहेको छ । यस संस्थाको विगत र वर्तमानलाई विश्लेषण गर्दा यो  संस्था हिजो विद्यालयको संरचनामा अध्ययन गराउदै आईरहेको थियो भने वर्तमान अवस्थामा आउदा २०७५ सालमा नगरपालिकाको मातहतमा रहेको जमिन र भवन प्रयोग गदै पठन पाठन लाई तिव्रता दिदै स्थानिय,प्रदेश,संघिय सरकार,सांसद विकास कोष र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा २४ कोठाका २ वटा भवन निर्माण गरी क्याम्पसको नियमित कार्यलाई अगाडि बढाईरहेको वेला क्याम्पसको भावि लक्ष्य र कार्ययोजना अनुसार यस क्षेत्रको समर्ग शैक्षिक,आर्थिक,सामाजिक विकासका लागि यस क्षेत्रलाई शैक्षिक हव बनाउने उद्देश्यले विएससीएजी स्थापनको लागि क्याम्पस संचालक समिति विभिन्न क्षेत्रको अध्ययन अनुगमन गर्ने क्रममा मध्य पश्चिमाञ्चल विश्वविद्यालय संगको सहमति र सम्झौता अनुसार कृषि तथा वन विज्ञानको केन्द्रीय क्याम्पस स्थापन गरी सम्पुर्ण जमिन र भौतिक संरचनाहरु मध्य पश्चिमाञ्चल विश्वविद्यालय लाई हस्तान्तरण गरी करिव ६ रोपनी जमिनमा यस संस्थाको लागि नयाँ संरचना बनाई पठनपाठन गर्ने भद्र सहमति गरिएको थियो ।  
     यस हिमशिखर बहुमुखी क्याम्पसको लागि नयाँ भवन तथा अन्य भौतिक संरचना तयार गरि कक्षा व्यवस्थित गर्न तत्काल जरुरी देखिएको हुदा सहमति अनुसार भेरीगंगा न.पा. ११ को सेवा केन्द्र नजिक रहेको करिव ६ रोपनी जमिन राष्ट्रिय भुमी आयोगमा क्याम्पसको नामम फाईल खडा गरी भौतिक संरचनाहरु निर्माणका लागि आ.व. २०७९÷०८० मा भेरीगंगा नगरपालिका बाट रु. ३५ लाख,२०८०÷०८१ मा रु.५० लाख र आ.व.२०७९÷८० मा विश्वविद्यालय अनुदान आयोग बाट रु.५० लाख रकम प्राप्त भई प्राविधिक लागत स्टामेट अनुसार १४ कोठे भवन सम्पन्न भई नियमित पठन पाठन र प्रशासनिक कार्य सञ्चालन भई रहेको छ । र आ.व.२०८०÷०८१ मा विश्वविद्यालय अनुदान आयोग बाट रु.७० लाख विनियोजित भई प्रथम किस्ता वापत यस क्याम्पसको खातामा आएको रकम रु. ३५ लाख बाट  प्रविधिक लागत स्टमेट अनुसार कार्य सञ्चालन भईरहेको छ । 
     यसरी क्याम्पस स्थापना तथा सञ्चालनमा अतुलनिय भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने श्री शिखर मा.वि. रामघाट सुर्खेत, पाठ्यपुस्तक सहयोग गर्ने लेकवेशी नगरपालिका वडा नं. ४ बस्ने तोयानाथ शर्मा लगायत उहाँका छोराहरु, भेरीगंगा नगरपालिका, यस निर्वाचन क्षेत्रका संघीय र प्रदेश माननीयहरु, विश्वविद्यालय अनुदान आयोग, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय,सामुदायिक अध्ययन केन्द्र साथै पूर्व तथा निवर्तमान व्यवस्थापन समिति,भवन निर्माण व्यवसायी सबैमा यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाट सुर्खेतको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु । साथै माथि उल्लेखित सहयोग गर्ने निकायहरुबाट थप सहयोग प्राप्त हुने कुरामा आशावादी छौँ । यस क्षेत्रमा कर्णाली प्रदेशको भेरीगंगा नगरपालिकालाई शिक्षा क्षेत्रको हब बनाउने उद्धेश्यका साथ अथक एवं लामो प्रयास पछि यस नगरपालिका अन्तर्गतका राजनितिक व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी, व्यापारी, बुद्धिजिवि एवं यस क्याम्पस व्यवस्थापन समितिका निवर्तमान एवं पूर्व पदाधिकारी सदस्यहरु, शिक्षक कर्मचारीहरु एवं विद्यार्थीहरुको सकारात्मक सोचका कारण हाल त्रिभुवन विश्वविद्यालय बाट सञ्चालित हिमशिखर बहुमुखी क्याम्पसको २५ कोठाको नवनिर्मित भवन, ४ कोठे निर्माणधिन भवन सहितको संरचनाहरु मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हस्तान्तरण गरी यस क्षेत्रको एवं कर्णाली प्रदेशकै एक मात्र सरकारी स्तरको कृषि विज्ञान क्याम्पस एवं डिनको कार्यालय २०७८ साल देखि नै स्थापना भएको हुँदा यस क्षेत्रमा कृषि क्षेत्रको विकास एवं रोजगारीको अवसर प्राप्त हुने देखिएको छ ।
     अब उप्रान्त हिमशिखर बहुमुखी क्याम्पसको भौतिक संरचनाहरु अन्र्तगत  शैक्षिक भवनका १४ कोठा निर्माण सम्पन्न भई सकेको र सभाहल र वाकी शैक्षिक भवन विश्वविद्यालय अनुदान आयोगको आ.व.२०८०÷०८१ को बजेटबाट निर्माण कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ । साथै प्रशासनिक भवन ६ कोठा, पुस्तकालय एवं छात्रावास निर्माण गर्नुपर्ने भएकोले भेरीगंगा नगरपालिका, कर्णाली प्रदेश सरकार, संघिय सरकार, विश्वविद्यालय अनुदान आयोगलाई आजसम्मको सहयोगको लागि धन्यवाद दिदै थप सहयोगका लागि अनुरोध गर्दछु ।
१. संक्षिप्त ऐतिहासिक पृष्ठभूमि
    कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । यस प्रदेशमा १० वटा जिल्लाहरु पर्दछन् । यहाँको रमणीय प्राकृतिक दृश्य, जैविक विविधता, अध्ययन अध्यापनका लागी अनुकुल हावापानीका कारण सबै जिल्लाका लागी आकर्षणको केन्द्रका रुपमा रहदै आएको छ । यस क्याम्पसको सेवाक्षेत्र सामाजिक, आर्थिक, र साँस्कृतिक विविधताले धनी क्षेत्र रहेको छ । आदिबासी जनजाती, बाहुन, क्षेत्री, मधेसी, दलीत लगायतको विविधतापूर्ण बसोबास रहदै आएको छ । जसका मूल्य मान्यता, परम्परा र विश्वासमा विविधता रहेतापनि सामाजिक सद्भाव र सहिष्णुताले यहाँको सामाजिक एकता र सचेतनाको स्तर माथि रहेको देखिन्छ ।   अनुकूल वातावरणीय अवस्था सामाजिक आर्थिक र साँस्कृतिक गतिशीलता तथा सीमावर्ती क्षेत्रको प्रभावका कारण यस क्षेत्रका जनता परम्परादेखि नै शिक्षाप्रेमी रहदै आएको पाइन्छ । देशका अन्य जिल्ला र क्षेत्रको तुलनामा यहाँको शैक्षिक स्तर कमजोर रहेको अवस्था छ । शिक्षा क्षेत्रमा लागनी गर्नु पर्दछ भन्ने भावना अधिकांश जनतामा  रहेको पाइएता पनि भौगोलिक विकटता, आर्थिक अवस्थाको प्रतिकुलताको कारण गुणस्तरीय शैक्षिक उन्नति भएको पाईदैन । जसलाई मध्यनजर गर्दै यस क्याम्पसको सेवा क्षेत्र भित्रका माध्यामिक तहकोे संख्या बढ्दै गएको हुँदा गुणस्तरीय उच्च शिक्षाको सम्भावनालाई मध्यनजर गर्दै विगत १२ वर्ष देखि यस क्षेत्रमा उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको यस क्याम्पसलाई आजको अवस्था सम्म ल्याइपु¥याउन यही क्षेत्रका शिक्षाप्रेमी,सामाजसेवी,वुद्धिजिवी नागरिक, समर्पित प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुको सहयोगी र शुभेच्छुकहरुको हात रहेको छ । आगामी दिनमा समेत यसलाई अझ समुन्नत र समृद्ध बनाउन यहाँको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक अवस्था र विशिष्टताले साथ दिइरहने कुरामा दुईमत छैन । 
    हिमशिखर बहुमुखी क्याम्पस सञ्चालनका लागि तत्कालिन रामघाट गा.वि.स. को २०६७÷०६८ र २०६८÷०६९ को गाउ परिषद्को निर्णयानुसार शिखर मा.वि. रामघाट सुर्खेतको भौतिक संरचना प्रयोग गर्नेगरी र क्याम्पस सञ्चालन सम्बन्धन एवं भौतिक संरचना निर्माणका लागि रु. १०,६३,५९४।२५ रकम क्याम्पसको आधिकारिक सम्बन्धन तथा खाता सञ्चालन नभएको हुँदा शिखर मा.वि. रामघाटको खातामा जम्मा गरी सो विद्यालयको खाता मार्फत रु. १,००,०००। पहिलो पटक र रु. १०,३१,०००। गरि जम्मा रु. ११,३१,०००। उक्त विद्यालयबाट प्राप्त भई सोही रकमबाट क्याम्पस सम्बन्धनका लागि धरौटी वापत् साथै अन्य खर्च भएको र सोही अनुसार सम्बन्धनका लागि कार्य प्रक्रिया अगाडि बढाउने क्रममा त्रिभुवन विश्वविद्यालयको २०६९÷४÷१४ को प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि मिति २०६९÷८÷१७ गते देखि जम्मा ४७ जना विद्यार्थीहरुबाट ३ वर्षे वि. एड्. संकाय सञ्चालन गरि तत्कालिन गाउ शिक्षा समिति रामघाटबाट रु. ५,००,०००। सापटी स्वरुप प्राप्त भई त्रिभुवन विश्वविद्यालयको २०७०÷८÷१९ गतेको प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि व्यवस्थापन संकायमा २१ जना विद्यार्थीहरुबाट कक्षा सञ्चालन भई हाल दुवै संकाय गरि करिब ४१९ जना विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था छ भने १८ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको अवस्था छ । साथै क्याम्पस शुरुवाती अवस्थामा यस क्याम्पसका विद्यार्थीहरुको पठनपाठनलाई सहजीकरण गर्न लेकवेशी न.पा. वडा नं. ४ बस्ने समाजसेवी श्री तोयानाथ शर्मा को पहलमा उहाँका छोराहरु धनीराम शर्मा र हरिप्रसाद शर्मा ले करिब ८४,०००। बराबरका पुस्तकहरु निशुल्क रुपमा उपलब्ध गराई यस क्याम्पसका विद्यार्थीहरुको लागि ठूलो सहयोग रहेको छ । २०७४ भाद्र देखि भेरीगंगा नगरपालिकाको अख्तियारी ईजाजत अनुसार सेवा केन्द्रका २ वटा भवनमा कक्षा सञ्चालन गरि भेरीगंगा नगरपालिका, विश्वविद्यालय अनुदान आयोग, संघ सरकार, कर्णाली प्रदेश सरकार तथा विभिन्न सरकारी निकायहरुको करिब रु. २,२०,००,०००। बराबरको भौतिक संरचना तयार गरी नियमित पठन पाठन र प्रशासनिक कार्य हुदै आईरहेको अवस्थामा  यस हिमशिखर बहुमुखी क्याम्पस संचालक समितिको पुर्व योजना अनुसार कुषि क्याम्पस संचालनको लागि  उक्त संरचना भेरीगंगा नगरपालिका,लेकवेशी नगरपालिका एवं सर्वदलीय समिति, कर्णाली प्रदेश माननीयहरु, क्याम्पस सञ्चालक समिति र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सहितको सम्झौतामा कृषि विज्ञान केन्द्रिय क्याम्पस तथा डिनको कार्यालय सञ्चालनका लागि लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय लाई हस्तान्तरण भैसकेको हुँदा यस हिमशिखर बहुमुखी क्याम्पसको लागि नयाँ भवन तथा अन्य भौतिक संरचना तयार गरि कक्षा व्यवस्थित गर्न तत्काल जरुरी देखिएको हुदा सहमति अनुसार भेरीगंगा न.पा. ११ को सेवा केन्द्र नजिक रहेको नगरपालिका मातहतको जग्गामा क्याम्पसका भौतिक संरचनाहरु निर्माणका लागि आ.व. २०७९÷०८० मा भेरीगंगा नगरपालिका बाट रु. ३५ लाख,२०८०÷०८१ मा रु.५० लाख र आ.व.२०७९÷८० मा विश्वविद्यालय अनुदान आयोग बाट रु.५० लाख रकम प्राप्त भई प्राविधिक लागत स्टामेट अनुसार १४ कोठे भवन सम्पन्न भई नियमित पठन पाठन र प्रशासनिक कार्य सञ्चालन भई रहेको छ । र आ.व.२०८०÷०८१ मा विश्वविद्यालय अनुदान आयोग बाट रु.७०,००,००० र क्याम्पसको आन्तरिक श्रोतबाट रु. ३०,६८,१०३ गरी जम्मा १,००,६८,१०३ विनियोजित भई २०८१ भाद्र २ गतेको बोलपत्र आह्वान अनुसार रु. ६४,७०,४५१।८२।– मा माउन्ट शिवालिक ईन्फ्रास्टक्चर प्रा.लि. विरेन्द्रनगर १२ सुर्खेतलाई सदर भई  प्रथम किस्ता वापत रकम रु. ३५ लाख बाट  प्रविधिक लागत स्टमेट अनुसार कार्य सञ्चालन भईरहेको छ ।
           यसरी क्याम्पस स्थापना तथा सञ्चालनमा अतुलनिय भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने श्री शिखर मा.वि. रामघाट सुर्खेत, पाठ्यपुस्तक सहयोग गर्ने लेकवेशी नगरपालिका वडा नं. ४ बस्ने तोयानाथ शर्मा लगायत उहाँका छोराहरु, भेरीगंगा नगरपालिका, यस निर्वाचन क्षेत्रका संघीय र प्रदेश माननीयहरु, विश्वविद्यालय अनुदान आयोग, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय,सामुदायिक अध्ययन केन्द्र साथै पूर्व तथा निवर्तमान व्यवस्थापन समिति,भवन निर्माण व्यवसायी सबैमा यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाट सुर्खेतको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु । साथै माथि उल्लेखित सहयोग गर्ने निकायहरुबाट थप सहयोग प्राप्त हुने कुरामा आशावादी छौँ । यस क्षेत्रमा कर्णाली प्रदेशको भेरीगंगा नगरपालिकालाई शिक्षा क्षेत्रको हब बनाउने उद्धेश्यका साथ अथक एवं लामो प्रयास पछि यस नगरपालिका अन्तर्गतका राजनितिक व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी, व्यापारी, बुद्धिजिवि एवं यस क्याम्पस व्यवस्थापन समितिका निवर्तमान एवं पूर्व पदाधिकारी सदस्यहरु, शिक्षक कर्मचारीहरु एवं विद्यार्थीहरुको सकारात्मक सोचका कारण हाल त्रिभुवन विश्वविद्यालय बाट सञ्चालित हिमशिखर बहुमुखी क्याम्पसको २५ कोठाको नवनिर्मित भवन, ४ कोठे निर्माणधिन भवन सहितको संरचनाहरु मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हस्तान्तरण गरी यस क्षेत्रको एवं कर्णाली प्रदेशकै एक मात्र सरकारी स्तरको कृषि विज्ञान क्याम्पस एवं डिनको कार्यालय २०७८ साल देखि नै स्थापना भएको हुँदा यस क्षेत्रमा कृषि क्षेत्रको विकास एवं रोजगारीको अवसर प्राप्त हुने देखिएको छ ।
          अब उप्रान्त हिमशिखर बहुमुखी क्याम्पसको भौतिक संरचनाहरु अन्र्तगत  शैक्षिक भवनका १४ कोठा निर्माण सम्पन्न भई सकेको र सभाहल र वाकी शैक्षिक भवन विश्वविद्यालय अनुदान आयोगको आ.व.२०८०÷०८१ को बजेटबाट निर्माण कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ । साथै प्रशासनिक भवन ६ कोठा, पुस्तकालय एवं छात्रावास निर्माण गर्नुपर्ने भएकोले भेरीगंगा नगरपालिका, कर्णाली प्रदेश सरकार, संघिय सरकार, विश्वविद्यालय अनुदान आयोगलाई आजसम्मको सहयोगको लागि धन्यवाद दिदै थप सहयोगका लागि अनुरोध गर्दछु ।
     हाल हिमशिखर बहुमुखी क्याम्पस सामुदायिक (पब्लिक) भएको विद्यार्थीहरुको शुल्क नै आर्थिक आधार भएको हुँदा समग्र परिस्थिति अनुसार शिक्षक कर्मचारीहरुको सुविधा व्यवस्थापन गर्न कठिन हुने भएकोले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजनका लागि सम्बन्धित पक्षसँग कार्य प्रक्रिया अगाडी बढाउने कार्यक्रम रहेको छ ।
२. शैक्षिक कार्यक्रम
हाल यस क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र र व्यवस्थापन संकायको पठनपाठन भइरहेको छ । साथै यस क्षेत्रको तुलनात्मक लाभ र सामाजिक आर्थिक तथा सांस्कृतिक विशिष्टता र आवश्यकतानुसार कार्यक्रम थप गर्दै जानुपर्ने आवश्यकता रहेको छ । यसका लागि दुबै संकायमा स्नातकोत्तर (मास्टर्स डिग्रि) र शिक्षा शास्त्र संकायमा विषय थप गर्दै जानुपर्ने देखिन्छ ।

२.१ पाठ्यक्रम व्यवस्थापन
यो क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकोले त्रि.वि बाट स्वीकृत पाठ्यक्रमकै आधारमा पठनपाठन कार्य सञ्चालन भईरहेको छ ।
२.२ विद्यार्थी प्रवाह र संरचना 
    शैक्षिक सत्र २०७९÷०८०, २०८०÷०८१ र २०८१÷०८२ को अभिलेख अनुसार हाल यस क्याम्पसमा २ वटा संकाय गरी जम्मा क्रमश ५६५,५०३ र ४१९ विद्यार्थीले उच्च शिक्षा हासिल गरिरहेका छन् । जसमध्ये ६७ देखि ७० प्रतिशत छात्रा र ३० देखि ३३ प्रतिशत छात्र रहेका छन् । यसरी ३ वर्षको विद्यार्थी विवरण हेर्दे जानो हो भने भर्ना दर घट्दो क्रममा देखिन्छ । यसको मुख्य कारक तत्व वेरोजगारी र विदेश पालयन देखिन्छ । साथै विद्यार्थी विवरणको तालिकालाई निम्नानुसार प्रस्तुत गरिएको छ । 
 विद्यार्थी विवरण ः
२०७९÷०८०     
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण     जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    १५    १०    १८    ०५    ४८    २२    ११८
२    बि.ए.ड दोस्रो बर्ष     २०    ०६    ०७    ०१    ५०    २६    ११०
३    बि.ए.ड तेस्रो बर्ष     १४    १०    ११    ०९    २५    १९    ८८
४    बि.एड चौथो वर्ष    १०    ०७    ०९    ०७    १६    १०    ५९
५    बि.बि.एस प्रथम बर्ष     ५    ०२    ०६    ०४    २८    २०    ६५
६    बि.बि.एस  दोस्रो बर्ष    ०७    ०५    ०९    ०७    २०    १५    ६३
७    बि.बि.एस तेस्रो बर्ष    ०५    ०५    ०२    ०१    १६    ०५    ३४
८    बि.बि.एस चौथो बर्ष    ०४    ०३    ०३    ०३    ०८    ०७    २८
                जम्मा     ६२    ४०    ४९    ३७    १४६    ९२    ५६५

२०८०÷०८१
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण     जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    १३    ०९    १२    ०५    ४३    २३    १०५
२    बि.ए.ड दोस्रो बर्ष     १८    ०५    १०    ०२    ३०    १५    ८०
३    बि.ए.ड तेस्रो बर्ष     ११    ०३    ०४    ०१    ३२    २१    ७२
४    बि.एड चौथो वर्ष    ०७    ०३    ०४    ०३    २४    ०३    ४४
५    बि.बि.एस प्रथम बर्ष     १२    ०६    ०७    ०४    ३४    १७    ८०
६    बि.बि.एस  दोस्रो बर्ष    ०४    ०२    ०५    ०४    २५    १५    ५५
७    बि.बि.एस तेस्रो बर्ष    ०६    ०४    ०६    ०५    १५    १२    ४८
८    बि.बि.एस चौथो बर्ष    ०५    ०२    ०२    ००    ०७    ०३    १९
                जम्मा     ७६    ३४    ५०    २४    २१०    १०९    ५०३
 
२०८१÷२०८२

क्र. सं    संकाय
 
          विद्यार्थी विवरण     जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    ३४    ०६    ०८    ०३    ७३    ४९    १७३
२    बि.ए.ड दोस्रो बर्ष     ०९    ०१    ०२    ००    २१    ०६    ३९
३    बि.ए.ड तेस्रो बर्ष     ०५    ०२    ०३    ००    १९    ०३    ३२
४    बि.एड चौथो वर्ष    ०८    ०२    ०५    ००    २७    ०२    ४४
५    बि.बि.एस प्रथम बर्ष     ०५    १२    ०५    ०३    २७    २०    ७२
६    बि.बि.एस  दोस्रो बर्ष    ०४    ०२    ०३    ०१    १२    ०३    २५
७    बि.बि.एस तेस्रो बर्ष    ०२    ००    ०२    ००    ०८    ०७    १९
८    बि.बि.एस चौथो बर्ष    ०२    ०१    ०४    ०१    ०६    ०१    १५
    जम्मा    ६९    २६    ३२    ०८    १९३    ९१    ४१९

२.३ विद्यार्थी उत्तिर्ण दर 
२०७७ सालको विद्यार्थी उत्रिर्ण दर                                                                           
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०७७)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    ०२    ०१    ०१    ०१    १२    १३    ३०
२    बि.ए.ड दोस्रो बर्ष     ०१    ००    ०१    ००    ०८    ०९    १९
३    बि.ए.ड तेस्रो बर्ष     ०३    ०२    ०२    ०१    ०५    ०६    १९
४    बि.एड चौथो वर्ष    ०२    ०१    ०२    ००    ०४    ०३    १२
५    बि.बि.एस प्रथम बर्ष     ०२    ०१    ०१    ००    ०६    ०४    १४
६    बि.बि.एस  दोस्रो बर्ष    ०१    ००    ००    ०१    ०५    ०५    १२
७    बि.बि.एस तेस्रो बर्ष    ०२    ०१    ००    ०१    ०५    ०३    १२
८    बि.बि.एस चौथो बर्ष    ०१    ०१    ०१    ००    ०३    ०४    १०
                जम्मा     १४    ०७    ०८    ०४    ४८    ४७    १२८                                


२०७८ सालको विद्यार्थी उत्रिर्ण दर                                                                           
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०७८)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    ०५    ०३    ०६    ००    १४    ००    २८
२    बि.ए.ड दोस्रो बर्ष     ०१    ०१    ०१    ०१    ०७    ०३    १४
३    बि.ए.ड तेस्रो बर्ष     ०७    ०३    १०    ००    २९    ०७    ५६
४    बि.एड चौथो वर्ष    ०४    ०१    ०१    ०१    १४    ०४    २५
५    बि.बि.एस प्रथम बर्ष     ००    ००    ००    ००    ०१    ०१    ०२
६    बि.बि.एस  दोस्रो बर्ष    ००    ००    ०१    ००    ०५    ०४    १०
७    बि.बि.एस तेस्रो बर्ष    ००    ०१    ०१    ००    ०८    ०१    ११
८    बि.बि.एस चौथो बर्ष    ००    ०१    ०१    ००    ०६    ०४    १२
                जम्मा     १७    १०    २१    ०२    ८४    २४    १५८

२०७९ सालको विद्यार्थी उत्रिर्ण दर                                                                           
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०७९)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    ०१    ००    ०२    ०१    ०६    ०४    १४
२    बि.ए.ड दोस्रो बर्ष     ०१    ०१    ००    ००    ०४    ०१    ०७
३    बि.ए.ड तेस्रो बर्ष     ००    ०१    ०१    ००    ०७    ०२    ११
४    बि.एड चौथो वर्ष    ०१    ००    ०१    ००    १३    ०२    १७
५    बि.बि.एस प्रथम बर्ष     ००    ००    ००    ००    ०२    ०१    ०३
६    बि.बि.एस  दोस्रो बर्ष    ०१    ००    ००    ००    ०४    ०१    ०६
७    बि.बि.एस तेस्रो बर्ष    ००    ००    ०१    ००    ०२    ०१    ०४
८    बि.बि.एस चौथो बर्ष    ०३    ०१    ०२    ००    ०६    ०३    १५
                जम्मा     ०७    ०३    ०७    ०१    ४४    १५    ७७

 २०८० सालको विद्यार्थी उत्रिर्ण दर                                                                           
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०८०)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    बि.ए.ड प्रथम बर्ष    ०४    ००    ००    ०१    ०१    ००    ०६
२    बि.ए.ड दोस्रो बर्ष     ००    ००    ००    ००    ००    ०१    ०१
३    बि.ए.ड तेस्रो बर्ष                 नतिजा नआएको
४    बि.एड चौथो वर्ष    ०१    ०१    ०२    ०३    ०६    ०१    १४
५    बि.बि.एस प्रथम बर्ष     ०२    ००    ०१    ०१    ०१    ०१    ०६
६    बि.बि.एस  दोस्रो बर्ष                नतिजा नआएको
७    बि.बि.एस तेस्रो बर्ष                नतिजा नआएको
८    बि.बि.एस चौथो बर्ष    ०१    ००    ००    ००    ०१    ०१    ०३
                जम्मा     ०८    ०१    ०३    ०५    ०९    ०४    ३०
  
२.४ स्नातक तह उर्तिण 
क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०७८)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    शिक्षाशास्त्र संकाय      ०१    ००    ०२    ०१    ०४    ०३    ११
२    व्यवस्थापन संकाय      ००    ००    ०२    ००    ०३    ०१    ०६
    जम्मा    ०१    ००    ०४    ०१    ०७    ०४    १७

क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०७९)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    शिक्षाशास्त्र संकाय      ०२    ०१    ०२    ००    ११    ०१    १७
२    व्यवस्थापन संकाय      ००    ०१    ०१    ००    ०५    ०५    १२
    जम्मा    ०२    ०२    ०३    ००    १६    ०६    २९

क्र. सं    संकाय
 
          विद्यार्थी विवरण (२०८०)    जम्मा 
        दलित    जनजाति    अन्य     
        छात्रा    छात्र    छात्रा    छात्र    छात्रा
    छात्र
    

१    शिक्षाशास्त्र संकाय      ०३    ०१    ०२    ०१    ०६    ०४    १७
२    व्यवस्थापन संकाय      ०२    ००    ००    ००    ०६    ०२    १०
जम्मा        ०५    ०१    ०२    ०१    १२    ०६    २७

२.५  मानव संसाधनको अवस्था 
    यस क्याम्पसमा क्याम्पस प्रशासन पदाधिकारी, प्राध्यापक, र कर्मचारी लगायतका मानवीय संसाधन कार्यरत रहदै आएका छन् । जसअनुसार क्याम्पस प्रमुख १ जना, सहायक क्याम्पस प्रमुख १ जना (शिक्षा र व्यवस्थापन संकाय), विभागीय प्रमुखहरु २ जना, प्राध्यापक १२ जना र कर्मचारीहरु २ जना रहेका छन् ।   विभिन्न विषयगत अल्पकालीन तालिमका अवसरहरुमा समेत सहभागीताका लागि अवसर प्रदान गरिदै आइएको छ । स्नातकोत्तर गरेका प्राध्यापकहरु कार्यरत रहेका छन् । यस बाहेक प्राध्यापक तथा कर्मचारीहरुका लागि आधुनिक प्रविधि लगायतका क्षेत्रमा क्रमशः क्षमता र दक्षता हासिल गर्दै जाने रणनीति लिइदै आएको छ । भविष्यमा लागत प्रभावकारिताका आधारमा स्थानीय विशिष्टताका क्षेत्रमा प्राध्यापक, विद्यार्थी, कर्मचारी र अन्यलाई समेत अल्पकालीन प्रकृतिका क्षमता अभिवृद्धि तालिमहरुको पहिचान र सञ्चालन गर्दै जानुपर्ने आवश्यकता समेत रहेको छ ।
    
मानव संसाधनसम्बन्धी विस्तृत विवरण निम्नानुसार उल्लेख गरीएको छ । 
क्र.स    शिक्षक विवरण    पद ÷बिषय    योग्यता    कैफियत
१.    धनसिह खडका     क्याम्पस प्रमुख (नेपाली)    एम.एड    
२.    बालकृष्ण बुढा     सहायक क्याम्पस प्रमुख (स्वास्थ्य)    एम.एड    
३.    लाल बहादुर खडका     विभागीय प्रमुख (शिक्षा) (अंग्रेजी)    एम.एड    
४.    हिरालाल पाण्डेय    बिभागीय प्रमुख(ब्यबस्थापन) (लेखा)    एम.बि.एस     
५.     टिकाराम पौडेल     नेपाली     एम.एड    
६.    चन्द्रलाल चपाई     शिक्षा     एम.एड    
७.    मोहन पौडेल      शिक्षा     एम.एड    
८.    मान बहादुर अधिकारी     कानुन    एम.ए    
९.    ऋषिराम ज्ञवाली     ब्यबस्थापन     एम.बि.एस     
१०.    ऋतुराज बराल     ब्यबस्थापन     एम.बि.ए    
११.    भक्त बहादुर बुढा    ब्यबस्थापन     एम.बि.एस     
१२.    मिन बहादुर वली     नेपाली     एम.एड    
१३.    मदन पुन     गणित     एम.एड    
१४.    तुल बहादुर रावत     नेपाली     एम.एड    
१५.    दिपेन्द्र डाङ्गी     जनसंख्या तथा स्वास्थ्य     एम.एड    
१६.    जनक बहादुर सिहं    नेपाली    एम.एड    
१७.    प्रकाश धौलाकोटी    लेखा सहायक    +२    
१८.    कविता शाही     कार्यालय सहयोगी     साक्षर     
  
२.६  सञ्चालक समिति
 यस क्याम्पसको वर्तमान क्याम्पस व्यवस्थापन समिति ः 
क्र.स    नाम÷ थर    पद    ठेगाना
१.    महेन्द्र प्रसाद जैसी     अध्यक्ष     निर्वाचित भेरीगंगा १३ सुर्खेत 
२.    यज्ञ प्रसाद ढकाल    सदस्य      पदेन भेरीगंगा नगर  प्रमुख 
३.    जय बहादुर नेपाली    सदस्य     पदेन वडा अध्यक्ष भेरीगंगा ११ 
४.    जसबिर चन्द    सदस्य     पदेन संस्थापक क्याम्पस अध्यक्ष भेरीगंगा ११
५.    झक बहादुर डाङ्गी    सदस्य     शिक्षाप्रेमी तथा समाजसेवी भेरीगंगा १२
६.    लालसिंह वुढा     सदस्य    बुद्धिजीवी भेरीगंगा ६
७.    याम बहादुर नेपाली    सदस्य    निर्वाचित भेरीगंगा १२
८.    रामराज खड्का    सदस्य    बुद्धिजीवी भेरीगंगा २
९.    तोयानाथ शर्मा     सदस्य    समाजसेवी लेकवेशी ४
१०.    रत्ना चन्द    सदस्य    निर्वाचित भेरीगंगा ११
११.    रत्न बहादुर अधिकारी    सदस्य    उद्योग वाणिज्य संघ प्रतिनिधी भेरीगंगा १२
१२.    टार्जन कुमार वली    सदस्य    बुद्धिजिवी तथा समाजसेवी
१३.    नारायण प्रसाद तिवारी    सदस्य    माध्यामिक तहको प्र.अ.मध्ये
१४.    कर्ण बहादुर शाही    सदस्य    समाजसेवी भेरीगंगा ११
१५.    टिकाराम सुवेदी    सदस्य    माध्यामिक तहका अध्यक्ष मध्ये
१६.    सिर्जना रसाईली    सदस्य    स्ववियु सभापति भेरीगंगा ११
१७.    धनसिंह खड्का    सदस्य सचिव    क्याम्पस प्रमुख भेरीगंगा ११
    
२.७  शिक्षण विधि 
यस क्याम्पसमा शिक्षणका प्रमुख विधि भनेको प्रवचन विधि नै हो । प्रवचन विधिका अतिरिक्त प्रश्नोत्तर, छलफल, समूह कार्य, परियोजना कार्य, अवलोकन, शैक्षिक भ्रमण र मिश्रित विधिहरु विषयको प्रकृति र स्रोत साधनको उपलब्धताका आधारमा अपानाइदै आइएको छ । यद्यपि शिक्षण विधिलाई अझै सिकाईमैत्री बनाउन सुधार र विस्तार गर्दै जानु आवश्यक महसूस गरिएको छ । सिकाईलाई थप प्रभावकारी बनाउन मल्टिमिडियाको माध्यमबाट पठनपाठन शुरुवात गरिएको छ ।  
२.८ शिक्षणको माध्यम 
यस क्याम्पसमा नेपाली र अंगे्रजी दुवै भाषाको माध्यमबाट अध्यापन गराइदै आइएको छ । तर फरक फरक माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर अध्यापन गर्ने गरिन्छ । आगामी दिनमा पर्याप्त कक्षाकोठा र जनशक्ति उपलब्ध भएमा शिक्षणको माध्यम अनुसार बेग्लाबेग्लै कक्षा कोठाको व्यवस्था गर्ने तर्फ क्याम्पसले सोच बनाएको छ ।  
२.९ विद्यार्थी शिक्षकको अनुपात 
यस क्याम्पसको अभिलेख (२०८०÷०८१) अनुसार कूल विद्यार्थी संख्या ४१९ जना रहेको छ भने हाल यस क्याम्पसमा २ करार र अन्य १४ जना आंशिक गरी जम्मा १६ जना  प्राध्यापकहरु र २ जना कर्मचारीहरु गरि जम्मा १८ जना संख्या रहेको छ । जसअनुसार यस क्याम्पसमा हाल २६ जना विद्यार्थी बराबर १ प्राध्यापक रहेको देखिन्छ ।
२.१०  परीक्षा र मूल्यांकन प्रणाली 
हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा रामघाट,त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसका रुपमा रहेको हुदा त्रि.वि.कै प्रचलन अनुसारको सैद्धान्तिक लिखित र मौखिक परीक्षा प्रणाली अपनाउदै आएको छ । जसअनुसार स्नातक तहमा वाषर््िाक परीक्षा प्रणाली रहेको छ । त्रि.वि.ले सञ्चालन गर्ने परीक्षा र विषयगत पाठ्क्रम र मूल्यांकन प्रणालीका आधारमा क्याम्पसको आन्तिरक,मुल्यांकन,अभ्यास शिक्षण, परियोजना कार्य, शैक्षिक भ्रमण लागयतका प्रयोगात्मक मुल्यांकन प्रणाली समेत अपानाइदै आएको छ ।
२.११ संघ, संगठन, युनियन, सञ्जाल र क्लवहरु 
    यस क्याम्पसमा नेपाल प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी यूनियन, र त्रि.वि. कर्मचारी संगठन जस्ता प्रतिनीधिमूलक संस्था क्रियाशील रहदै आएका छन् भने यस बाहेक विभिन्न विचार धाराका विद्यार्थी, प्राध्यापक, कर्मचारी संघ÷संगठन, युवा रेडक्रस सर्कल, समूह, सञ्जाल र क्लवहरु समेत रहेका छन् । क्याम्पसको संस्थागत समृद्धिका लागि यी संघ÷संस्थाहरुले समेत रचनात्मक भूमिका निर्वाह गरिरहेका छन् । क्याम्पसको दीर्घकालीन समृद्धिका लागि यी संघ÷संगठनहरुवीच पारस्पारिक विश्वास, एकता र समझदारीको विकास गर्दै लैजानु पर्ने आवश्यकता समेत रहेको छ ।

२.१२  शैक्षिक सामग्रीको प्रयोग 
    विषयको प्रकृतिका आधारमा अत्यावश्यक शैक्षिक सामग्रीहरुको प्रयोग हुदै आएको भएतापनि शिक्षण सिकाईलाई प्रभावकारी बनाउन पर्याप्त शैक्षिक सामग्रीहरुको अभाव रहदै आएको छ । कम्प्युटर लगायतका आधुनिक प्रविधिको अभावमा विभिन्न विषयका कक्षाहरुलाई प्रभावकारी बनाउन सकिएको छैन । स्वास्थ्य र शारीरिक शिक्षा, अनुसन्धान लगायतका विषयहरुमा आवश्यक आधारभुत शैक्षिक सामग्री र उपकरणहरुको अभाव रहेको छ । आगामी दिनमा यी शैक्षिक सामग्री र उपकरण्हरुको सुविधा उपलब्ध गराउन सके शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुका साथै शैक्षिक स्तरमा समेत पर्याप्त सुधार गर्न सकिने सम्भावना रहेको छ । 
२.१३ समतामा आधारित कार्यक्रम ः
    यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाट,सुर्खेतमा विश्वविद्यालय अनुदान आयोग बाट आ.व. २०८०÷०८१ मा प्राप्त अनुदान रकम रु.८ लाख बाट छोटो समयमै सञ्चालक समिति मार्फत फोकल पर्सनलाई जिम्मेवारी दिई निर्देशिका अनुसार तपसिल अनुसारका कार्यक्रमहरु सम्पन्न गरियो ।साथै विश्वविद्यालय अनुदान आयोगको कार्यविधि अनुसार कार्यहरु निरन्तर संचालन भईरहेका छन ।
तपसिलः
१. क्याम्पसको वेवसाईट निर्माण गरी  वार्षिक प्रतिवेदन र विभिन्न सुचनाहरु सम्प्रेषण गरियो
२. क्याम्पस परिसर तथा सामुदायिक सरसफाई र फोहोर व्यवस्थापन कार्यक्रम
३. जलवायु परिवर्तन न्युनिकरण तथा अनुकुल सम्बन्धी अभिमुखीकरण कार्यक्रम
४. कृषि सम्बन्धी गेष्ट लेक्चर द्धारा प्रशिक्षण कार्यक्रम
५. व्यवस्थापन संकायका विद्यार्थीहरुको लागि विभिन्न वैंकहरु संग समन्वय गरी इन्ट्रन्सिप सिपको व्यवस्था गरियो
६.विषयगत शिक्षकहरु बाट अनलाइन कक्षा संचालन
७. छात्रवृत्ति वितरण (प्रदेश सरकार,शिक्षा विकास निर्देशनालय –३ जना र यु.जि.सि.–१९ जना )
८.आन्तरिक छात्रवृत्तिलाई निरन्तरता दिईरहेको 
९. डिजिटलाइजेसन कार्यक्रमका लागि कार्ययोजना तयार गरिएको
१०. यस क्याम्पस बाट हाल सम्म उत्र्तिण भएका विद्यार्थीहरुको प्रगति प्रतिवेदन तयार गर्ने अवस्थामा रहेको  
३ भौतिक पूर्वाधार
 ३.१  जमिन 
    यस क्याम्पसको स्वामित्वमा भेरीगंगा नगरपालिका ११ सेवाकेन्द्रमा १ रोपनी जग्गा दर्ता छ भने अब भवन तथा अन्य संरचना निर्माणका लागि भेरीगंगा नगरपालिकाको पछिल्लो निर्णयानुसार छुट्याईएको जग्गा करिब १० रोपनी भित्र थप आवश्यक भौतिक संरचनाहरु निर्माण भईरहेको छ र उक्त जग्गा क्याम्पसको नाममा दर्ता प्रक्रियाको लागि राष्ट्रिय भुमि आयोगमा आवश्यक कागजात सहित फाईल पेस गरिएको छ । भने हाल सम्म सेवा केन्द्रमा अवस्थित भवन निर्माण तथा अन्य संरचना तयार गर्नको लागि तपसिलमा उल्लेखित विभिन्न निकायबाट सहयोग प्राप्त भई काम सम्पन्न भएकोमा उक्त संरचनाहरु तथा सेवा केन्द्रमा रहेको जग्गा र निर्मित संरचना मध्यपश्चिम विश्वविद्यालय र यस क्याम्पससँग सरोकार राख्ने सम्बन्धित पक्ष बिचको सहमति अनुसार कृषि तथा पशु विज्ञान केन्द्रिय कार्यालय एवं डिन कार्यालय स्थापनाका लागि मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण भईसकेको अवस्था छ । उक्त संरचनाहरु निर्माणका लागि हालसम्म सहयोग गर्ने विभिन्न निकायहरु एवं रकम निम्नानुसार उल्लेख गरिएको छ ः
क्र.सं.    सहयोगी निकाय    आर्थिक वर्ष    रकम    प्राप्त    बाँकी
१    भेरीगंगा न पा सुर्खेत (भवन)    २०७५।०७६    २५,००,०००।    २५,००,०००।    
२    विश्वविद्यालय अनुदान आयोग (भवन)    २०७५।०७६    २५,००,०००।    २५,००,०००।    
३    कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय (भवन)    २०७५।०७६    १०,००,०००।    १०,००,०००।    
४    भेरीगंगा न पा सुर्खेत (भवन)    २०७६।०७७    २५,००,०००।    २५,००,०००।    
५    कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय (भवन)    २०७६।०७७    २०,००,०००।    २०,००,०००।    
६    विश्वविद्यालय अनुदान आयोग (भवन)    २०७६।०७७    ५०,००,०००।    ५०,००,०००।    
७    संसद विकाश कोष निर्वाचन क्षेत्र न १ सुर्खेत (भवन)    २०७६।०७७    १५,००,०००।    १२,५०,७१५।    
८    संसद विकाश कोष निर्वाचन क्षेत्र न १ सुर्खेत (भवन)    २०७७।०७८    १५,००,०००।    १३,८६,०००।    
९    विश्वविद्यालय अनुदान आयोग (भवन)    २०७७।०७८    २५,००,०००।    २५,००,०००।    
१०    विश्वविद्यालय अनुदान आयोग (अतिरिक्त क्रियाकलाप)    २०७७।०७८    १०,००,०००।    १०,००,०००।    
११    शिक्षा विकास निर्देशनालय(ई–लाईब्रेरी)    २०७८÷०७९    २,५०,०००    
२,४६,५५०
    
१२    विश्वविद्यालय अनुदान आयोग (पाठ्यपुस्तक)    २०७८।०८९    ५,००,०००।    ५,००,०००।    
१३    भेरीगंगा न पा सुर्खेत (भवन)    २०७९।०८०    ३५,००,०००।    ३५,००,०००।    
१४    विश्वविद्यालय अनुदान आयोग (भवन    २०७९।०८०    ५०,००,०००।    ५०,००,०००।    
१५    भेरीगंगा न पा सुर्खेत (भवन)    २०८०।०८१    ५०,००,०००।    ४४,५४,०२४।    
१६    विश्वविद्यालय अनुदान आयोग (भवन    २०८०।०८१    ७०,००,०००।    ३५,००,०००।    ३५,००,०००।
१७    कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय (पुर्वाधार विकास)    २०८१।०८२    ५,००,०००।        ५,००,०००।
       जम्मा    ४,३७,५०,०००।    ३,८८,७७,२८९।    ४०,००,०००।

१. नगरपालिकाबाट आ व २०७५।०७६ मा प्राप्त रकम रु २५ लाख र आ.व. २०७६÷०७७ मा रु.२५ लाख, विश्वविद्यालय अनुदान आयोगबाट आ.व.२०७५÷०७६ मा रु.२५ लाख,२०७६÷०७७ मा रु.५० लाख,२०७७÷०७८ मा रु.२५ लाख,आ.व.२०७५÷०७६ मा रु.१० लाख र आ.व.२०७६÷०७७ मा रु.२० लाख साथै सांसद विकास कोषबाट आ.व.२०७६÷०७७ मा रु.१५ लाख,आ.व.२०७७÷०७८ मा रु.१५ लाख साथै आ.व.२०७७÷०७८ मा विश्वविद्यालय अनुदान आयोगबाट अतिरिक्त क्रियाकलाप संरचान निर्माणको लागि रु. १० लाख गरी जम्मा रु. २ करोड २० लाख बाट निर्माणधिन २५ कोठे २ वटा भवन,निर्माणधिन ४ कोठे भवन र अतिरिक्त खेलमैदान सम्पन्न गरी मध्यपश्चिम विश्वविद्यालय कृषि तथा वन विज्ञान क्याम्पसलाई २०७८ सालमा हस्तान्तरण गरीसकेको,
२. विश्वविद्यालय अनुदान आयोगबाट आ व २०७८।०७९ मा रकम रु ५,००,०००। (पाच लाख मात्र) पुस्तकालयका लागी प्राप्त भई पाठ्यपुस्तक खरिद गरि सकेको ।
३. कर्णाली प्रदेश सरकार शिक्षा विकास निर्देशनालय मार्फत आ.व.२०७८÷०७९ मा रु. २ लाख ५० हजार प्राप्त भई ई–लाईब्रेरी सञ्चालन भएको
४. भेरीगंगा न.पां. बाट आ.व.२०७९÷८० मा रु ३५ लाख र २०८०÷०८१ मा रु. ५० लाख ,विश्वविद्यालय अनुदान आयोगबाट आ.व.२०७९÷०८० मा रु. ५० लाख गरी जम्मा १ करोड ३५ लाख बाट १४ कोठे २ वटा भवन निर्माण सम्पन्न गरी शैक्षिक र प्रशासनिक कार्य सुचारु भएको  
५. विश्वविद्यालय अनुदान आयोगबाट आ.व. २०८०÷०८१ मा रु. ७० लाख विनियोजित भई प्रथम किस्ता वापत प्राप्त रकम रु. ३५ लाख बाट ४ कोठे भवन र सभाहल प्राविधि लागत स्टमेट अनुसार सम्पुर्ण टेन्डर प्रकृया पुरा गरी निर्माण कार्य सुचारु भई रहेको 
६. कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत आ.व. २०८१÷०८२ मा पुर्वाधर विकास लागि रु. ५ लाख विनियोजन भएको र कार्य गर्नका लागि सम्झौता प्रकृयामा रहेको छ ।
    माथी उल्लेखित भवन निर्माण का लागी रकम विभिन्न निकाय बाट प्राप्त भई निर्माण कार्य सम्पन्न भएतापनि यस हिमशिखर बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको भवन यहा का सर्वदलिय समिति, राजनितिक दल, क्याम्पस प्रशासक र स्थानिय निकाय  लेकवेसी  र भेरीगंगा न.पा. को सहमतीमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय कृषि तथा बन बिज्ञान लाई हस्तान्तरण गरी हाल क्याम्पस भवनको लागि भेरीगंगा नगरपालीकाबाट र विश्वविद्यालय अनुदान आयोगबाट रकम प्राप्त भई भवन निर्माण कार्य हुदै गरेको र विद्यार्र्थीहरुको पठन पाठन र प्रशासनको लागि कोठा अपुग भएको हुदा भवन निर्माणको लागि आवश्यक रकम प्रविधिक लागत स्टमेट अनुसार उपलब्ध गराउनको लागि प्रस्ताव पत्र सहित विश्वविद्यालय अनुदान आयोगमा रकम माग गर्ने अनुरोध गर्ने । साथै संघ, प्रदेश र स्थानिय सरकारलाई अनुरोध गर्ने ।  
 ३.२ पुस्तकालय भवन तथा पुस्तकहरु
विद्यार्थीको अनुपातमा पर्याप्त पूस्तकहरुको व्यवस्था गर्न सकिएको देखिदैन । पुस्तकालय भवन पनि नभएको र ११५० थान मात्र पुस्तकहरु रहेको छ । आगामी दिनमा क्याम्पसमा एक व्यवस्थित, पर्याप्त पाठ्यपुस्तक र सन्दर्भ सामग्री, सुविधा र प्रविधि सम्पन्न बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको र २०७८÷०७९ मा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रु. ५,००,०००। रकम बाट पुस्तक खरिद गरि पुस्तकालय स्थापना गरि विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाईएकोछ । 
३.३ फर्निचरको अवस्था
यस क्याम्पसमा आवश्यक पर्ने भौतिक पुर्वाधार अनुसार करिब १२० जोडा डेक्स,बेन्चहरु लगायत दराज,र्याक,रोफा सेट तथा सहायक सामग्रीहरु, खानेपानी तथा शौचालय, विद्युत तथा सञ्चार, छात्रावास सुविधा, खेलमैदान, प्रयोगात्मक कक्षा र प्रयोगशाला आदिलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको छ ।
३.४. आईसिटी ल्याब
यस क्याम्पसको पठनपाठनको शैक्षिक गुणस्तर सुधार र प्रविधि मैत्रि शिक्षण क्रृयाकलापको लागि एउटा आईसिटी ल्याबको व्यवस्था गरिएको छ । जसमा ४ वटा डेक्सटप,४ वटा ल्यावटप,स्मार्ट बोर्ड,प्रोजेक्टर,प्रीन्टर,वाईफाई लगायतका उपकरणहरुको व्यवस्था गरिएको छ । साथै विश्वविद्यालय अनुदान आयोगको डिजिटलाईजेसन कार्यक्रमबाट यसलाई अझ व्यवस्थीत गर्ने परिकल्पनाका साथ आईटी सपोट कमिटी लागी परेको छ । 
४. आर्थिक तथा वित्तीय स्थिति 
 यस क्याम्पसको गत तीन वर्षको लेखा परीक्षण प्रतिवेदन अनुसार वार्षिक आय र व्यवको संक्षिप्त विवरण निम्नानुसार रहेको देखिन्छः । 
तालिका न ४. बार्षिक आय र ब्ययको विवरण 
क्र.स     विवरण                           आ.व 
        २०७८।०७९    २०७९÷०८०    २०८०।०८१
१.    आम्दानी     १,२०,३९,२०७।२९    १,१९,४०,०९३.६५    २,४९,३७,२३८.२५
२.    खर्च     ८७,८३,७०४।२१    ८६,८४,५९०.५७    १,५७,३९,७२६।२२
३.    सन्तुलन     ३२,५५,५०३।०८    ३२,५५,५०३.०८    ९१,९७,५१२।०३

४.१  आम्दानीका स्रोतहरु
     यस क्याम्पसका नियमित तथा अनुदान गरी दुई प्रकारका आम्दानीका स्रोतहरु रहेका छन् । नियमित स्रोत अन्र्तगत पनि आन्तरिक तथा बाह्य गरी दुई प्रकारका आम्दानीका स्रोतहरु रहेका छन् । 
४.२ नियमित स्रोत (आन्तरिक तथा बाह्य)
     क्याम्पसको नियमित आम्दानीको श्रोतको रुपमा विद्यार्थीहरुबाट उठ्ने शुल्क र विश्वविद्यालय अनुदान आयोगको नियमित अनुदान रहेको छ ।
४.३ अनुदान स्रोत 
    यस क्याम्पसको अनुदान स्रोत तर्फ विश्वविद्यालय अनुदान आयोग, भेरीगंगा नगरपालिका,  कर्णाली प्रदेश सरकार र संघिय सरकारबाट प्राप्त आम्दानी रहेको छ ।   
४.४ प्रतिविद्यार्थी लागतको अवस्था 
 प्रतिविद्यार्थी वार्षिक लागत विश्लेषण गर्दा प्रति विद्यार्थी रु २२१०५।५० हुन आँउछ । अर्थात् एक जना विद्यार्थीलाई वार्षिक रुपमा  बाईस हजार एक सय पा“च रुपया पचास पैसा लगानी रहेको छ । साथै २०८१ कार्तिक २२ गते बसेको सञ्चालक समितिको निर्णयमा प्रस्तावित शुल्क परिमार्जन सम्बन्धमा यहि कार्तिक २४ गतेको क्याम्पस सभामा सुझाव सहित लागु गर्ने निर्णय अनुमोदन गरिएको छ ।  
४.५ विद्यार्थी कल्याण तथा छात्रवृत्ति 
यस क्याम्पसले अध्ययनरत विद्यार्थीहरु मध्ये केहीलाई निःशुल्क र केहीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । जसअनुसार गरीव, जेहेन्दार र मेरिटका आधारमा छात्रवृत्ति दिने ब्यबस्था गरिदै आएको छ । साथै विश्वविद्यालय अनुदान आयोगबाट उच्च शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन  निर्देशिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत शिक्षा विकास निर्देशनालय रहेको छ । 
५.  क्याम्पसको सवल पक्ष, कमिकमजोरी, अवसर र चुनौतिहरु 
हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा न.पा रामघाट को  ५ वर्षे रणनैतिक योजना तर्जुमा गोष्ठीमा सहभागी सरोकारवालाहरुको सामुहिक छलफल र अन्तत्र्रिmयाका आधारमा रणनैतिक योजनाको आधार तय गर्नका लागि संस्थाका सवल, दुर्वल, चुनौति र अवसरका पक्षहरुको विश्लेषण निम्नानुसारले गरिएको छ ः  
५.१ सवल पक्ष 
– क्याम्पस वेवसाईट निर्माण गरी सूचना व्यवस्थित गरिएको
– छोटो समयमै समतामा आधारित अनुदान कार्यक्रम लागु गर्न सफल
– डिजिटलाईजेसन कार्यक्रम आ.व.२०८१÷०८२ देखी लागु गर्न विश्वविद्यालय अनुदान आयोगमा स्वीकृति भएको
– क्याम्पसको अवस्थिति राम्रो हुनु । 
 – भवनहरु विस्तार गर्नका लागि आवश्यक ठाँउ उपलब्ध हुनु ।     
 – वार्षिक १०० भन्दा बढी विद्यार्थी अध्ययनका लागि आउनेक्रम विद्यमान हुनु ।  
– अध्ययनका लागि बाहिरी जिल्लाबाट आकर्षण बढ्दै जानु । 
–  बस्नका लागि उपयुक्त, सरल र सस्तो सुविधा उपलब्ध हुनु । 
– सहज र सुगम रुपबाट लोकसेवा आयोगबाट सेवा प्राप्त गर्ने अवसर । 
 – अध्ययन अध्यापनका लागि अुनकूल हावापानी रहनु । 
– सुरक्षा र शान्तिुपुर्ण वातावरण विद्यमान हुनु । 
– क्याम्पसको अबतअजmभलत क्षेत्रको शैक्षिक अवस्था सवल हुनु ।
–  व्यवस्थापन समितिको  उच्च क्रियाशीलता हुनु ।  
५.२  दुर्लभ पक्षहरु
– विद्यार्थीहरुको उपस्थिति नियमित नहुनु , 
– उत्तीर्ण विद्यार्थी प्रतिशत सन्तोषजनक  हुनु , 
– कमजोर विद्यार्थी भर्ना हुनु , 
– अध्यापन कार्य गर्न अपेक्षित वातावरण नहुनु ,  
– परिवर्तित पाठ्यक्रम अनुसार त्रि.वि ले प्रध्यापकहरुलाई प्रशिक्षित नदिनु ,
 – त्रि.वि.ले शैक्षिक क्यालेण्डर बनाउन नसक्नु र निर्माण भए पनि कार्यन्वयन गर्न नसक्नु ,
– विद्यमान वातावरणका कारणले शिक्षण सिकाई प्रक्रियामा सुष्तता हुनु ,
– परीक्षाको नतिजा प्रकाशन हुन लामो समय लाग्नु (१० महिना भन्दा बढी सम्म) ,  
५.३  अवसरहरु 
 – भेरीगंगा नगरपालिका ले भवन निमार्णमा गर्ने सम्भावना 
 – प्रदेश सरकारले  पुर्वाधार निमार्णमा सहयोग गर्ने सम्भावना । 
– विश्वबिद्यालय अनुदान आयोग ले पनि भवन निमार्ण गर्ने सम्भावना । 
– स्नातकोत्तर कक्षा सञ्चालन गर्ने सम्भावना  ।
५.४  भावि चुनौति र समस्याहरु 
–व्यक्तिगत÷समूहगत विचारधाराका विविधता लाई समेटी व्यवस्थापन गर्नु । 
– विभिन्न स्वार्थहरुलाई क्याम्पसको हितमा समायोजन गर्नु  । 
 –क्याम्पस प्रति सरोकारवालाहरुको सहभागिता वृद्धि गर्ने । 
 – परियोजनाको समाप्ती पछि क्याम्पसको वित्तीय दिगोपनाको सुनिश्चितता गर्ने ।
– भौतिक पुर्वाधार निमार्ण गर्न ।
– स्नातकोत्तर कक्षा सञ्चालन गर्न चुनौती । 
५.५ भावी शैक्षिक,भौतिक र मानवसंसाधन तर्फका कार्यक्रमहरु ः 
१.समतामा आधारित कार्यक्रमलाई यु.जि.सि. ले तोके अनुसार सन् २०२६ सम्म निरन्तर दिने ।
२.डिजिटलाईजेसनको कार्यक्रमलाई यु.जि.सि.ले तोके एंव निर्देशन अनुसार संचालन गर्ने,जस्तै सि.सि.क्यामरा,मल्टीमिडिया अन्य तत्सम्बन्धी कार्यहरु निरन्तरता दिने 
३.त्तग्ब् को कार्यक्रम संचालन गर्ने
४.मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा  हिमशिखर बहुमुखी क्याम्पसलाई समायोजनका लागि थप प्रकृया अघि बढाउने
५.शुल्क परिमार्जन लाई व्यवस्थित गर्न २०८२ देखी लागु गर्ने
६.स्नातकोत्तर तह पठन–पाठनका लागि प्रक्रियाअघि बढाउने
७.शिक्षक विद्यार्थीहरुको नियमित उपस्थिति र नियमित पठन–पाठनका लागि मल्टीमिडिया सिस्टम लागु गर्ने
८.करीब ४०० जना बराबर व्यक्ति सहभागी हुने हल तयार गरी सोका लागी आवश्यक फर्निचरको व्यवस्था गर्ने 
९.क्याम्पसको प्रशासनिक भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोग र अन्य निकायहरुमा प्राविधिक लागत स्टमेट अनुसारको रकम माग गर्ने
१०.क्याम्पस हाता भित्र सुरक्षाका लागी वाल पर्खालको व्यवस्था गर्ने
११.क्याम्पस हाताभित्र फूलबारी मैत्री बनाउने
१२.क्याम्पसलाई भौतिक,शैक्षिक तथा प्रशासनिक रुपमा योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहनको निरन्तरता गर्ने
१३.यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको पठन–पाठनलाई सहज बनाउन क्याम्पसबाट आन्तरिक श्रोतबाट हाल सम्म १२ जनालाई छात्रवृत्ति प्रदान गर्दे आएको र २०८० मा यु.जि.सि. बाट १९ जना र शिक्षा विकास निर्देशनालय बाट ३ जनालाई छात्रवृत्ति उपलब्ध भएकोमा यसलाई थप व्यवस्थित गर्ने
१५.हाल निर्माणधिन भवन तोकिएको समय अवधि भित्र सम्पन्न गरी २०८२ साल बैशाख भित्र न.पा. भवनबाट शैक्षिक एंव प्रशासनिक कार्यहरु संचालन गर्ने
१६.भारतीय राजदुतावासमा भवन निर्माण र क्याम्पस बस व्यवस्थाका लागि पहल गर्ने

६ .वास्तविक र प्रस्तावित आर्थिक पक्षको खाका
हिमशिखर बहुमुखी क्याम्पस 
भेरीगंगा ११,रामघाट,सुर्खेत
वास्तविक र प्रस्तावित आम्दानी र खर्च
विभिन्न निकायबाट अनुदान आम्दानी    वास्तविक रकम    प्रस्तावित रकम
विवरण    आ.व. २०७९÷०८०    आ.व. २०८०÷०८१    आ.व. २०८१÷०८२
नियमित अनुदान विश्वविद्यालय अनुदान आयोग    १,६८०,०००.००    १,३४५,६००.००    १,५००,०००.००
भवन निर्माण विश्वविद्यालय अनुदान आयोग    २,५००,०००.००    ६,०००,०००.००    १०,०००,०००.००
भवन निर्माण भेरीगंगा नगरपालिका    –    ४,४९४,०२४.००    ५,०००,०००.००
समतामा आधारित र डिजिटलाईजेशन विश्वविद्यालय अनुदान आयोग    –    ८०००,०००.००    ३,९००,०००.००
जम्मा    ४,१८०,०००.००    १२,६३९,६२४.००    २०,४००,०००.००

क्याम्पसको स्रोत आम्दानी    वास्तविक रकम    प्रस्तावित रकम
विवरण    आ.व. २०७९÷०८०    आ.व. २०८०÷०८१    आ.व. २०८१÷०८२
भर्ना शुल्क    १,३०५,३५०.००    ज्ञ,द्दटड,ण्छण्।ण्ण्    ज्ञ,छद्दज्ञ,टटण्।ण्ण्
परीक्षा आवेदन फारम शुल्क    ३४४,४००.००    द्दज्ञद्द,डण्ण्।ण्ण्    द्दछछ,घटण्।ण्ण्
शिक्षण शुल्क    २,१६२,०००.००    ज्ञ,टद्धद्ध,द्दण्ण्।ण्ण्    ज्ञ,ढठघ,ण्द्धण्।ण्ण्
सेवा शुल्क    १३५,५००.००    ज्ञण्द्द,ण्ण्ण्।ण्ण्    ज्ञद्दद्द,द्धण्ण्।ण्ण्
अभ्यास शिक्षण शुल्क    १२,२५०.००    ज्ञद्ध,घछण्।ण्ण्    ज्ञठ,द्दद्दण्।ण्ण्
केन्द्र शुल्क    द्दद्धट,ण्ण्ण्।ण्ण्    ज्ञछज्ञ,छण्ण्।ण्ण्    ज्ञडज्ञ,डण्ण्।ण्ण्
रजिष्ट्रेशन शुल्क    छछ,ढण्ण्।ण्ण्    टट,द्दछण्।ण्ण्    ठढ,छण्ण्।ण्ण्
प्रयोगात्मक शुल्क    घढ,ण्ण्ण्।ण्ण्    घठ,छण्ण्।ण्ण्    द्धछ,ण्ण्ण्।ण्ण्
अनुसन्धान शुल्क    द्धढ,छण्ण्।ण्ण्    टट,ण्ण्ण्।ण्ण्    ठढ,द्दण्ण्।ण्ण्
व्यवहारीक लेखन तथा सम्पादन शुल्क    घद्द,ण्ण्ण्।ण्ण्    घठ,ण्ण्ण्।ण्ण्    द्धद्ध,द्धण्ण्।ण्ण्
प्रमाण पत्र    ठद्द,ण्ण्ण्।ण्ण्    द्धछ,ण्ण्ण्।ण्ण्    छद्ध,ण्ण्ण्।ण्ण्
बैंक ब्याज आम्दानी    छण्,टढण्।छठ    (    ठछ,ण्ण्ण्।ण्ण्
धरौटी वापत आम्दानी    (    घण्,ण्ण्ण्।ण्ण्    (
जम्मा    द्ध,छण्द्ध,छढण्।छठ    घ,टठद्ध,टछण्।ण्ण्    द्ध,द्धद्धड,छडण्।ण्ण्


जनशक्ति व्यस्थापन खर्च    वास्तविक रकम    प्रस्तावित रकम
विवरण    आ.व. २०७९÷०८०    आ.व. २०८०÷०८१    आ.व. २०८१÷०८२
तलब भत्ता खर्च    द्द,ढढट,ज्ञछड।द्धण्    घ,द्धढद्ध,ठघछ।टद्ध    छछ,ढज्ञछ,ठठण्।द्दद्ध
जम्मा    द्द,ढढट,ज्ञछड।द्धण्    घ,द्धढद्ध,ठघछ।टद्ध    छछ,ढज्ञछ,ठठण्।द्दद्ध

प्रशासनिक तथा ब्यवस्थापन खर्च    वास्तविक रकम    प्रस्तावित रकम
विवरण    आ.व. २०७९÷०८०    आ.व. २०८०÷०८१    आ.व. २०८१÷०८२
सेमिनार तथा कार्यशाला गोष्ठी    छद्द,ठण्ण्।ण्ण्    छढ,छज्ञण्।ण्ण्    ठज्ञ,द्धज्ञद्द।ण्ण्
नविकरण शुल्क    (    ढट,ठज्ञण्।ण्ण्    ज्ञज्ञट,ण्छद्द।ण्ण्
प्रयोगात्मक र्खच    द्दट,ण्ण्ण्।ण्ण्    द्धद्द,ढघछ।ण्ण्    छज्ञ,छद्दद्द।ण्ण्
कार्यक्रम फरफारक र्खच    छट,टद्दछ।ण्ण्    ढछ,ज्ञछण्।ण्ण्    ज्ञज्ञद्ध,ज्ञडण्।ण्ण्
मसलन्द र्खच    द्दघ,घद्धण्।ण्ण्    द्धघ,ज्ञद्दज्ञ।द्दड    छज्ञ,ठद्धछ।छद्ध
यातायात तथा संचार र्खच    घठ,ण्ण्ण्।ण्ण्    द्दद्ध,ण्ण्ण्।ण्ण्    द्दड,डण्ण्।ण्ण्
परीक्षा र्खच    (    द्दद्द,द्धण्ण्।ण्ण्    द्दट,डडण्।ण्ण्
विज्ञापन तथा प्रचारप्रसार र्खच    द्दढ,ज्ञछण्।ण्ण्    ज्ञघ,डठण्।ण्ण्    ज्ञट,टद्धद्ध।ण्ण्
रङ्रोगन र्खच    (    द्धण्,डण्ण्।ण्ण्    द्धड,ढटण्।ण्ण्
क्याम्पस परिसर सरसफाई र्खच    (    ज्ञद्द,डण्ण्।ण्ण्    ज्ञछ,घटण्।ण्ण्
खानेपानी तथा विद्युत महशुल भुक्तानी    द्दड,डण्ण्।ण्ण्    टद्द,द्धद्धद्द।छज्ञ    ठद्ध,ढघज्ञ।ण्ज्ञ
सहयोग     (    द्दठ,द्धद्दज्ञ।ण्ण्    घद्द,ढण्छ।द्दण्
इमेल ईन्टरनेट र्खच    ढ,छण्ण्।ण्ण्    ढ,ठछण्।ण्ण्    ज्ञज्ञ,ठण्ण्।ण्ण्
विद्युत सामग्री खरिद    (    ज्ञघ,ज्ञछण्।ण्ण्    ज्ञछ,ठडण्।ण्ण्
रजिष्ट्रेशन शुल्क दाखिला    द्धण्,ण्ण्ण्।ण्ण्    टज्ञ,ण्ण्ण्।ण्ण्    ठघ,द्दण्ण्।ण्ण्
परीक्षा फारम शुल्क    द्दण्द्द,छढण्।ण्ण्    घज्ञछ,ठछण्।ण्ण्    घठड,ढण्ण्।ण्ण्
सेवाशुल्क    ठछ,ण्ण्ण्।ण्ण्    ज्ञज्ञछ,द्दछण्।ण्ण्    ज्ञघड,घण्ण्।ण्ण्
केन्द्र शुल्क    (    द्धट,ठण्ण्।ण्ण्    छट,ण्द्धण्।ण्ण्
अनुगमन र्खच    ड,ज्ञटण्।ण्ण्    द्दघ,टज्ञण्।ण्ण्    द्दड,घघद्द।ण्ण्
भारतिय राजदुतावास प्रस्ताव पत्र पेश    (    टछ,ण्ण्ण्।ण्ण्    ठड,ण्ण्ण्।ण्ण्
पब्लिक क्याम्पस संघ अधिवेशन सहभागी र्खच    ज्ञट,ण्ण्ण्।ण्ण्    द्दण्,ठडण्।ण्ण्    द्दद्ध,ढघट।ण्ण्
लेखापरीक्षण शुल्क    घछ,ण्ण्ण्।ण्ण्    घट,छण्ठ।छण्    द्धघ,डण्ढ।ण्ण्
शैक्षिक अवलोकन र्खच    (    ठघ,द्दटण्।ण्ण्    डठ,ढज्ञद्द।ण्ण्
विषय थप सम्भाब्यता र्खच    (    ज्ञण्ढ,द्दण्ण्।ण्ण्    ज्ञघज्ञ,ण्द्धण्।ण्ण्
बैठक र्खच    ड,ण्ण्छ।ण्ण्    ज्ञज्ञ,छद्दण्।ण्ण्    ज्ञघ,डद्दद्ध।ण्ण्
अतिथि सत्कार र्खच    ज्ञछ,ण्द्धण्।ण्ण्    घद्ध,ज्ञटण्।ण्ण्    द्धण्,ढढद्द।ण्ण्
कर दाखिला    (    छटण्।ण्ण्    टठद्द।ण्ण्
विश्वविद्यालय अनुदान आयोग रकम फिर्ता    (    ज्ञज्ञज्ञ,ठज्ञछ।ण्ण्    ज्ञघद्ध,ण्छड।ण्ण्
भवन नक्सा निर्माण र्खच    छछ,ज्ञण्छ।ण्ण्    द्दड,ण्ण्ण्।ण्ण्    घघ,टण्ण्।ण्ण्
क्याम्पस वेवसाईट निर्माण र्खच    (    द्धछ,द्दण्ण्।ण्ण्    छद्ध,द्दद्धण्।ण्ण्
बैंक चार्ज    (    द्दण्ण्।ण्ण्    द्दद्धण्।ण्ण्
भवन निर्माण कन्सल्टेन्सी र्खच    (    ज्ञढघ,ठज्ञघ।ण्ण्    द्दघद्द,द्धछछ।टण्
विविध    द्ध,द्धडण्।ण्ण्    छ,ठद्दण्।ण्ण्    ट,डटद्ध।ण्ण्
पाठ्यपुस्तक खरिद    छद्धठ,ज्ञण्ण्।ण्ण्    (    टण्ण्,ण्ण्ण्।ण्ण्
मर्मत संभार खर्च    द्द,डघण्।ण्ण्        घण्,ण्ण्ण्।ण्ण्
क्याम्पस सभा र्खच    ज्ञठ,डघण्।ण्ण्        द्दछ,ण्ण्ण्।ण्ण्
अभ्यास शिक्षण खर्च    ज्ञण्,डण्ण्।ण्ण्    (    ज्ञद्द,ण्ण्ण्।ण्ण्
स्ववियू निर्वान खर्च    ज्ञघ,द्धछछ।ण्ण्    (    (
छपाई खर्च    छ,ण्ण्ण्।ण्ण्    (    ड,ण्ण्ण्।ण्ण्
अनुसन्धान तथा सोधलेखन खच    टघ,टद्दछ।ण्ण्    (    ठण्,ण्ण्ण्।ण्ण्
अतिरिक्त क्रियाकलाप (खेलकुद सामग्री खरिद     ज्ञट,ढटण्।ण्ण्    (    द्दण्,ण्ण्ण्।ण्ण्
     (    (    (
जम्मा र्खच    ज्ञ,द्धण्ण्,ण्ढछ।ण्ण्    ज्ञ,डटज्ञ,ढण्छ।द्दढ    द्द,ढढढ,द्दडट।घछ

प्रशासनिक तथा ब्यवस्थापन खर्च    वास्तविक रकम    प्रस्तावित रकम
विवरण    आ.व. २०७९÷०८०    आ.व. २०८०÷०८१    आ.व. २०८१÷०८२
भवन निर्माण र्खच    (    ज्ञण्,घटड,ण्डछ।ण्ण्    १०,०६८,०००.००
टेवल खरिद     घण्,ण्ण्ण्।ण्ण्    ज्ञछ,ण्ण्ण्।ण्ण्    –
जम्मा    घण्,ण्ण्ण्।ण्ण्    ज्ञण्,घडघ,ण्डछ।ण्ण्    १०,०६८,०००.००
    

     अन्तमा यस क्याम्पस सभामा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू,आमन्त्रित अतिथिज्यूहरु,क्याम्पस सभाका सदस्यज्युहरु,क्याम्पस संचालन समितिका संस्थापक सदस्यहरु तथा वर्तमान सञ्चालक समितिका सदस्यज्युहरु, यस क्याम्पस सेवा क्षेत्रभित्रका माध्यामिक तह व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकज्युहरु साथै  अभिभावक,शिक्षक,कर्मचारी तथा विद्यार्थी एव्म उपस्थित अन्य महानुभावहरु सबैमा यस क्याम्पसको तर्फबाट हार्दिक धन्यवाद दिदै क्याम्पस सभाका सदस्यहरु बाट आवश्यक छलफल सुझावसहित यो प्रतिवेदन पारित गरिदिनुहुन हार्दिक अनुरोध गदै यो प्रतिवेदन अन्त गर्दछु  धन्यवाद  !

प्रतिवेदन प्रस्तुतकर्ता
धनसिंह खड्का
क्याम्पस प्रमुख
                                            मिति ः २४ कार्तिक २०८१