यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा–११ रामघाट,सुर्खेतमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा समतामा आधारित अनुदान कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन न्युनिकरण अनुकुलन तथा सरसफाई कार्यक्रम आज मिति २०८२ बैशाख २२ गतेका दिन क्याम्पस प्रमुख धनसिंह खड्काको अध्यक्षतामा भेरीगंगा नगर प्रमुख श्री यज्ञ प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यतामा,क्याम्पस सञ्चालक समिति,उप–प्राध्यापक,स्ववीयु पदाधिकारी तथा सदस्य,कर्मचारी र विषय विज्ञका रुपमा खिम लामिछानेले विषयवस्तु सम्बन्धि प्रशिक्षण दिई कार्यक्रम सम्पन्न गरियो