यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा–११ रामघाट,सुर्खेतमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक तथा प्राविधिक सहयोगमा मिति २०८२-०१-०७ HEMIS सिस्टम र त्यस पश्चात Digital Capacity Development Training मिति २०८२ बैशाख १३ देखि १५ गतेसम्म सञ्चालित कार्यक्रममा आज मिति २०८२ बैशाख १३ गते क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष महेन्द्र प्रसाद जैसीको अध्यक्षतामा भेरीगंगा नगर प्रमुख श्री यज्ञ प्रसाद ढकाल ज्यूको Virtual Class माध्यम द्धारा प्रमुख आतिथ्यमा ,भेरीगंगाका राजनितिक दलका प्रमुख,क्याम्पस सञ्चालक समिति,उप–प्राध्यापक,स्ववीयु पदाधिकारी तथा सदस्य,कर्मचारी र अभिभावक र सेवा क्षेत्र भित्रका विद्यालय व्यवस्थापन समितिकाक अध्यक्ष,प्र.अ.तथा सम्बन्धित विद्यालयका लेखा सहायकका विचमा अन्तरक्रिया कार्यक्रम सहित आजको कार्यक्रम सम्पन्न भएको छ ।
2082-09-22 | Campus Administration
2082-09-06 | Campus Administration
2082-08-28 | Campus Administration
2082-02-03 |
2082-02-03 |